२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

४ महिना त्रासमै सेतीबेनीका बासिन्दा

प्रकाशित मिति : २०७८ असार ३ गते
File Photo

स्याङ्जा / स्याङ्जा , पर्वत र गुल्मीको संगमस्थलमा पर्ने सेतीबेनी बजारका ४८ घरधुरीका बासिन्दा बर्षको ४ महिना सुत्नै पाउँदैनन् ।
रात पर्‍यो र पानी पर्‍यो भने उनीहरुलाई एउटै त्रास हुन्छ कति खेर बाढी आउँछ र घर बगाउँछ । त्यही त्रासमा बस्दा बस्दै बुधबार यहाँको १५ घर कालिगण्डकी र सेतीखोलाले बगाएको छ ।
स्याङ्जातर्फ ८ र पर्वततर्फ ७ घर गरी १५ घरका परिवारलाई स्थानीय , प्रहरी, रेडक्रस र जनप्रतिनिधिले उद्धार गरेका छन् । अहिले जोखिममा रहेको परिवारसमेत गरी २४ घरधुरीलाई नजिकैको विद्यालयमा राखिएको छ ।
धार्मिक तथा पर्यटकीय हिसाबले निकै लोकप्रिय मानिएको सेतीबेनीको यात्रा पर्यटकलाई जति रोमाञ्चक हुन्छ त्यति पिडा त्यहाँका स्थानीयले भोग्दै आएका छन् ।
बर्षेनी ८ महिना सुत्ने र बाँकी ४ महिना कति खेर बाढी आउँछ र घर बगाउँछ भन्ने पिडामा बस्नुपर्ने बाध्यता यहाँका स्थानीय वासिन्दाहरुमा छ ।
स्याङ्जा ,गुल्मी र पर्वत जिल्लाको संगम स्थलमा पर्ने सेतीबेनी का ४८ घरधुरी यस्तै त्रासमा बस्दा बस्दै बुधबार आएको कालिगण्डकी नदी र सेतीखोलाको बाढीले १५ घर बगाएको छ ।
स्याङ्जातर्फ ८ र पर्वत तर्फ ७ घर गरी १५ घरका परिवारलाई स्थानीय , प्रहरी रेडक्रस र जनप्रतिनिधिले उद्धार गरेका छन् । अहिले जोखिमा रहेको परिवारसमेत गरी २४ घरधुरीलाई नजिकैको विद्यालयमा राखिएको छ ।
बर्षेनी सेतीबेनी बजारमा बाढी पस्ने समस्याले आँफुहरु त्रसित बन्दै आएको र कती खेर बाढी आउँछ भन्दै बाँच्नु परेको स्थानीयको गुनासो छ ।
१६ वर्ष यताकै अत्याधिक बहाव मापन गरिएको कालिगण्डकीमा ३७०० क्यूसेक पानीको बहाव रहेको कालिगण्डकी जलविद्युत्त आयोजनाले जनाएको छ । सेतीबेनी बजारमा थप क्षति हुन सक्ने भन्दै देशकै ठुलो जलविधुत्त आयोजनाको १४४ मेगावाट विद्युत उत्पादनसमेत बन्द गरिएको छ ।
बेला बेलामा यस्ता जोखिम आउन सक्ने र त्रसित हुनुभन्दा समयमा नै प्राकृतिक दोहन रोक्न र सचेत हुन आवश्यक भएको विज्ञहरुको सुझाव छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09