काभ्रे / पहिरोले बीपी राजमार्ग अवरोध हुँदा रोशी गाउँपालिका वडा नं. १२ को माम्ती खोलानेर बाटैमा एक महिलाले शिशु जन्माएकी छिन् । उक्त सडक खण्ड अवरुद्ध भएपछि अलपत्र परेका ती महिलालाई सुत्केरी बेथा लागेपछि शिशु जन्माएकी प्रहरीले जनाएको छ ।
सिन्धुलीबाट आएका एक भाडाको बसमा सवार भई काठमाण्डौतर्फ जाँदै गरेका ती महिलालाई लामो समयसम्म जाममा परेकाले सुत्केरी बेथा लागि सोही स्थानमा शिशुलाई जन्म दिएकी प्रहरीको भनाइ छ ।
उक्त स्थानमा खटिएको प्रहरी टोलीले आमा छोरीलाई तत्काल उपचारको लागि धुलिखेल अस्पतालमा लगिएको थियो । प्रहरीका अनुसार अस्पतालमा आधारित एकद्धार संकट व्यवस्थापन केन्द्रद्वारा निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ भने हाल आमा र शिशु दुबैको अवस्था सामान्य रहेको जनाइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

एक महिलाले बाटैमा शिशु जन्माएपछि … !

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.16
153.76

European Euro
1
174.60
175.29

UK Pound Sterling
1
204.25
205.05

Swiss Franc
1
188.01
188.74

Australian Dollar
1
107.27
107.69

Canadian Dollar
1
108.59
109.01

Singapore Dollar
1
118.75
119.22

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.64
22.73

Saudi Arabian Riyal
1
40.80
40.96

Qatari Riyal
1
42.01
42.18

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.70
41.87

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
10.43
10.47

Swedish Kroner
1
15.82
15.88

Danish Kroner
1
23.36
23.45

Hong Kong Dollar
1
19.53
19.61

Kuwaity Dinar
1
497.60
499.55

Bahrain Dinar
1
406.21
407.80

Omani Rial
1
397.80
399.36










