चितवन / चितवनमा पछिल्लो २४ घण्टामा १९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा १२३ जना, खैरहनी नगरपालिकामा ८ जना, माडीमा ९ जना, रत्ननगरमा २७ जना, राप्तीमा ६ जना, कालिकामा १५ जना र इच्छाकामनामा २ जना रहेका छन् । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ६४८ जना रहेका छन् ।
यसैगरी विभिन्न अस्पतालबाट ३३ जना कोरोनामुक्त भएका छन् । चितवनका विभिन्न अस्पतालमा २०१ जनाले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ६५ जना, भेन्टिलेटरमा ११ जना, एचडीयूमा ४० जना र जेनरल बेडमा ९६ जना रहेका छन् ।
त्यस्तै चितवनमा कोरोना संक्रमणबाट आज एकैदिन ६ जनाको मृत्यु भएको छ । मृतकमध्ये भरतपुर अस्पतालमा उपचारको क्रममा ३ जना, चितवन मेडिकल कलेजमा २ जना र पुरानो मेडिकल कलेजमा १ जनाले ज्यान गुमाएका हुन् । जसमा पाँच जना चितवन जिल्लाकै र एक जना बाहिर जिल्लाका रहेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा थपिए १९० जना संक्रमित, एकैदिन ६ को मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.21
154.81

European Euro
1
175.31
175.99

UK Pound Sterling
1
205.46
206.26

Swiss Franc
1
188.49
189.22

Australian Dollar
1
107.65
108.07

Canadian Dollar
1
109.41
109.83

Singapore Dollar
1
119.48
119.95

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.77
22.86

Saudi Arabian Riyal
1
41.08
41.24

Qatari Riyal
1
42.32
42.48

Thai Baht
1
4.58
4.59

UAE Dirham
1
41.99
42.15

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
10.57
10.61

Swedish Kroner
1
15.88
15.94

Danish Kroner
1
23.46
23.55

Hong Kong Dollar
1
19.66
19.74

Kuwaity Dinar
1
501.01
502.96

Bahrain Dinar
1
408.99
410.58

Omani Rial
1
400.53
402.09










