चितवन / चितवनमा भेटिएको एक पुरुषको शवको पहिचान खुलेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १७ मानसिङ्चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा भेटिएको शवको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता (डिएसपी) सूर्यबहादुर थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार मृत्यु भएका पुरुष धादिङ निलकण्ठ नगरपालिका घर भई नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज टोखामा कार्यरत हुद्दा ३६ वर्षीय भरत गुरुङ् हुन् ।
उनको दाहिने कानमा र अर्को कानको माथिपट्टि भागमा चोट देखिएको छ भने घटनास्थलमा गोलीको एउटा खोका पनि भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई घोलमा गडेको अवस्थामा फेला पारेको हो ।
उक्त शव पोष्टमाटमका लागि भरतपुर अस्पताल लगिएको छ भने घटनाको थप अनुसन्धान सुरु गरिएको उनले बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भरतपुरमा मृत भेटिएका पुरुष सैनिक हवल्दार भएको खुलासा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.76
145.36

European Euro
1
170.70
171.41

UK Pound Sterling
1
196.72
197.54

Swiss Franc
1
186.09
186.86

Australian Dollar
1
101.01
101.43

Canadian Dollar
1
105.78
106.22

Singapore Dollar
1
113.68
114.16

Japanese Yen
10
9.22
9.26

Chinese Yuan
1
20.86
20.95

Saudi Arabian Riyal
1
38.60
38.76

Qatari Riyal
1
39.61
39.77

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
39.41
39.58

Malaysian Ringgit
1
36.67
36.82

South Korean Won
100
9.87
9.91

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
22.86
22.95

Hong Kong Dollar
1
18.52
18.60

Kuwaity Dinar
1
473.69
475.65

Bahrain Dinar
1
383.97
385.56

Omani Rial
1
376.02
377.58











