चितवन / जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पोष्टर जलाइएको छ । सामाजिक सन्जालमार्फत दिएको हिन्दू धर्मविरोधी अभिव्यक्तिको विरोधमा विश्व हिन्दु युवा संघ चितवनले नाराबाजी गर्दै सोमबार चौबीसकोठीमा डा भट्टराईको पोस्टर जलाएको हो ।
कार्यक्रममा विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य टंकनाथ पौडेल, विश्व हिन्दू महासंघ चितवनका अध्यक्ष प्रेम गैरे हिन्दू जागरण नेपाल चितवनका अध्यक्ष निरज शर्मा काफ्ले लगायतले उक्त अभिव्यक्तिको विरोध जनाएको हो । वक्ताहरुले आगामी दिनहरूमा पनि यस्ता अभिव्यक्ति दिएमा हिन्दू समाज चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
विश्व हिन्दू युवा संघ चितवनका अध्यक्ष श्याम पौडेलले हिन्दू धर्मका विरुद्ध हुने जुनसुकै गतिविधिका विरुद्ध युवा संघ खरो रुपमा उत्रने बताए ।
- ADVERTISEMENT -
हिन्दू धर्मविरोधी अभिव्यक्तिको विरुद्धमा प्रदर्शन
July 27, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -