हेटौंडा / लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । राक्सिराङ गाउँपालिकास्थित राक्सिराङ–५ परेवाभिरस्थित भित्री सडकखण्डमा भार्ताबाट मनहरीतर्फ पैदल आउँदै गरेको अवस्थामा १५ किलो ९ ग्राम गाँजासहित सोमबार साँझ एक जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–८ का २९ बर्षीय दिलबहादुर बल रहेका छन् । पक्राउ परेका बलको आवश्यक कारवाही तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
- ADVERTISEMENT -
१५ किलो बढी गाँजासहित एक जना पक्राउ
August 10, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -