२०८३ श्रावण १३, बुधबार
July 29, 2026
२०८३ श्रावण १३, बुधबार
July 29, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन थप १७५ संक्रमित, ९२% घरकै आइसोलेसनमा

प्रकाशित मिति : २०७८ श्रावण २८ गते

चितवन / चितवनमा पछिल्लो २४ घण्टामा १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिकामा १२३ जना, खैरहनी नगरपालिकामा पाँच जना, माडी नगरपालिकामा ६ जना, रत्ननगर नगरपालिकामा ३६ जना, राप्ती नगरपालिकामा तीन जना र कालिकामा दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनको तथ्यांकमा उल्लेख छ ।
योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार ३६२ पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा दुई हजार १७८ जना रहेका छन् । जुन संख्या ९२ प्रतिशत भन्दा बढी हुन आउँछ ।
त्यस्तै अस्पतालको आइसोलेसनमा १७९ जना र सार्वजनिक आइसोलेसनमा पाँच जना रहेका छन् । पहिलो लहरमा अधिकांश संक्रमितले अस्पताल वा सार्वजनिक आइसोलेसनलाई बढी प्रयोग गरे पनि यसपटक भने अधिकांश संक्रमित घरमा नै आइसोलेसनमा बस्ने गरेका छन् ।
चितवनमा आज दुई जनाको मृत्यु भएसँगै चितवनमा कोरोनाको कारणबाट ज्यान गुमाउनेको संख्या ३५८ जना पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.07
153.67
European Euro
1
173.83
174.52
UK Pound Sterling
1
203.26
204.06
Swiss Franc
1
186.61
187.35
Australian Dollar
1
106.62
107.04
Canadian Dollar
1
108.44
108.87
Singapore Dollar
1
118.33
118.79
Japanese Yen
10
9.34
9.38
Chinese Yuan
1
22.61
22.70
Saudi Arabian Riyal
1
40.77
40.93
Qatari Riyal
1
41.99
42.15
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.68
41.84
Malaysian Ringgit
1
37.41
37.55
South Korean Won
100
10.48
10.52
Swedish Kroner
1
15.70
15.77
Danish Kroner
1
23.25
23.35
Hong Kong Dollar
1
19.52
19.60
Kuwaity Dinar
1
497.06
499.01
Bahrain Dinar
1
405.89
407.48
Omani Rial
1
397.57
399.13