काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ३९१५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न स्थानबाट गरिएको पीसीआर विधिबाट २७६३ र एन्टिजेन विधिबाट ११५२ जनामा संक्रमण पुष्टि भएको शुक्रबार प्रेस ब्रिफिङ मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख २८ हजार ५३२ र एन्टिजेनबाट ७४ हजार ३४ जना पुगेको छ ।
यस्तै, थप २११८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७९ हजार ४९५ जना पुगेको छ । निको हुनेको दर ९३.३ प्रतिशत रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार २३९ पुगेको छ ।
- ADVERTISEMENT -
संक्रमित थप ३९१५ जना, संक्रमणबाट २७ को मृत्यु
August 13, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -