बुटवल / लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आगामी भदौं १ गते बस्ने भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते १ बजे बस्ने गरी नवौं अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेशसभाका सचिव दर्लभकुमार पुन मगरका अनुसार, प्रदेश प्रमुख शेरचनले प्रदेशसभा बैठक बुटवलमा बस्ने गरी अँह्वान गरेका हुन् ।
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन भदौंमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
