काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा २६२४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १९४७ र एन्टिजेन विधिबाट ६७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस बिफ्रिङ मार्फत जनाएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ३० हजार ४७९ र एन्टिजेनबाट ७४ हजार ७११ जना पुगेको छ ।
यस्तैगरी थप १३२० जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ८० हजार ८१५ जना पुगेको छ । जसअनुसार निको हुनेको दर ९३.२ प्रतिशत छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २० जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १० हजार २५९ पुगेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नेपालमा संक्रमित २६२४ थप, संक्रमणबाट २० जनाको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.63
154.23

European Euro
1
175.15
175.83

UK Pound Sterling
1
205.56
206.37

Swiss Franc
1
189.19
189.93

Australian Dollar
1
106.81
107.23

Canadian Dollar
1
109.07
109.50

Singapore Dollar
1
118.85
119.32

Japanese Yen
10
9.47
9.51

Chinese Yuan
1
22.66
22.75

Saudi Arabian Riyal
1
40.90
41.06

Qatari Riyal
1
42.15
42.31

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.83
41.99

Malaysian Ringgit
1
37.67
37.82

South Korean Won
100
10.28
10.32

Swedish Kroner
1
15.87
15.93

Danish Kroner
1
23.43
23.52

Hong Kong Dollar
1
19.60
19.68

Kuwaity Dinar
1
499.20
501.15

Bahrain Dinar
1
407.45
409.04

Omani Rial
1
399.02
400.58













