चितवन / यति एयरलाइन्सले भरतपुर–काठमाडौं–पोखरा उडानको सेवा बन्द भएपछि गुण एयरलाइन्सले सेवा दिने भएको छ । सम्भवत आउंँदो भदौ १० देखि सेवा शुरु गरिने उडान कम्पनीको योजना रहेको छ । हाल कम्पनीले पहिले सञ्चालनमा आएको सिम्रिक एयरलाइन्सको काउण्टरबाट सेवा दिन सोही ठाउंँमा आफ्नो टिकट काउण्टर राख्ने तयारी गरिएको छ ।
कम्पनीका एक कर्मचारी कुलराज शर्माले गुणएयरलाइन्सले भरतपुर–काठमाडौं सेवा शुरु गर्न लागेको जानकारी दिए । उनले निषेधज्ञा कडाई भएन भने भदौ १० गतेबाट सेवा शुरु गर्ने योजना भएको बताए । सुरुवाती क्षण एउटा उडानबाट सेवा शुरु गरिने र यात्रुको चाप र आवश्यकता अनुसार उडान संख्या थप्दै लगिने बताइएको छ ।
गुण एयरलाइन्सको १८ सिटे र २९ सिटे जहाज सञ्चालनमा ल्याइने उनले जानकारी दिए । यति एयरलाइन्सले सेवा बन्द गरेपछि बुद्ध एयरले हाल भरतपुरबाट काठमाडौं ९ वटा उडान र पोखरा एउटा उडान भर्दै आएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

गुण एयरलाइन्सले भरतपुर विमानस्थलमा उडान सेवा दिने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.21
154.81

European Euro
1
175.31
175.99

UK Pound Sterling
1
205.46
206.26

Swiss Franc
1
188.49
189.22

Australian Dollar
1
107.65
108.07

Canadian Dollar
1
109.41
109.83

Singapore Dollar
1
119.48
119.95

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.77
22.86

Saudi Arabian Riyal
1
41.08
41.24

Qatari Riyal
1
42.32
42.48

Thai Baht
1
4.58
4.59

UAE Dirham
1
41.99
42.15

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
10.57
10.61

Swedish Kroner
1
15.88
15.94

Danish Kroner
1
23.46
23.55

Hong Kong Dollar
1
19.66
19.74

Kuwaity Dinar
1
501.01
502.96

Bahrain Dinar
1
408.99
410.58

Omani Rial
1
400.53
402.09












