चितवन / रत्ननगर टाँडीस्थित एटुजेड मोवाईल हाउसमा चोरी भएको छ । शुक्रबार राति उक्त हाउसको सटर फोडेर ३२ थान मोवाईल र केही थान घडी चोरी भएको रत्ननगरले प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सो हाउसमा रडको प्रयोग गरी सटर लक तोडेको हो । शनिबार बिहान मात्र स्थानीयले सटर फोडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीको रिपोर्टमा विभिन्न कम्पनीका ३२ थान मोवाईल र केही थान घडी चोरी भएको उल्लेख छ । पसलमा रहेको सिसिक्यामरामा देखिएको चोरको हुलियाको आधारमा उनीहरुको खोजी सुरु भएको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले जनाएको छ ।
- ADVERTISEMENT -
टाँडीको एक पसलमा विभिन्न कम्पनीका ३२ थान मोवाईल चोरी
August 28, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -