२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भोलिदेखि उपत्यकामा चलचित्र भवन सञ्चालन गर्न पाइने

प्रकाशित मिति : २०७८ भाद्र १६ गते
File Photo.

काठमाडौं / काठमाडौं उपत्यकाका चलचित्र भवन भोलि बिहीबारदेखि सञ्चालन गर्न दिइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको आज बुधबार बसेको बैठकले कोभिड प्रोटोकल पालना गर्दै चलचित्र भवन खुलाउन अनुमति दिने निर्णय गरेको हो ।
काठमाडौं उपत्यका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्वास्थ्य मापदण्ड पालना गर्दै चलचित्र भवन खुलाउन अनुमति दिइएको बताए । स्मार्ट लकडाउनको कार्यविधिअनुसार चलचित्र भवन खुलाउन अनुमति दिएको उनले भने ।
चलचित्र भवनले प्रशासनको आदेशको पालना भए नभएको अनुगमन गर्ने समेत निर्णय भएको उनले जनाए । सीडीओको बैठकले जारी निषेधाज्ञालाई भदौ मसान्तसम्म थप्ने निर्णय पनि गरेको छ । प्रशासनले निर्णय गरे पनि चलचित्र भवनहरु तत्काल खुल्ने अवस्था नरहेको हल सञ्चालकहरुको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09