चितवन / चितवनमा पछिल्लो २४ घण्टामा ७१ जना कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकामा ५२ जना, खैरहनी नगरपालिकामा एक जना, माडीमा सात जना, रत्ननगर नगरपालिकामा सात जना, राप्ती नगरपालिकामा एक जना, कालिका नगरपालिकामा दुई जना र इच्छाकामना गाउँपालिकामा एक जना रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालयको तथ्यांक अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या एक हजार २५४ जना रहेको छ । जसमध्ये घरमा आइसोलेसनमा एक हजार १८७ जना र अस्पालको आइसोलेसनमा ६७ जना रहेका छन् ।
यस्तै कोरोना संक्रमणबाट विगत २४ घण्टामा पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा दुई जना र चितवन मेडिकल कलेजमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृतकमध्ये चितवनका तीन जना, मोरङको एक जना र लमजुङको एक जना रहेका छन् ।
चितवनका विभिन्न अस्पतालमा ९१ जना कोरोना संक्रमित बिरामीहरुले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ३४ जना, भेन्टिलेटरमा सात जना, एचडीयूमा २४ जना र सामान्य बेडमा ३३ जना रहेका छन् ।
त्यस्तै विगत चौबिस घण्टामा विभिन्न अस्पतालबाट १७ जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा थप ७१ संक्रमित, एकैदिन पाँचको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.59
153.19

European Euro
1
176.96
177.65

UK Pound Sterling
1
206.18
206.99

Swiss Franc
1
187.34
188.08

Australian Dollar
1
109.41
109.84

Canadian Dollar
1
110.19
110.62

Singapore Dollar
1
120.35
120.83

Japanese Yen
10
9.90
9.94

Chinese Yuan
1
22.75
22.84

Saudi Arabian Riyal
1
40.63
40.79

Qatari Riyal
1
41.86
42.02

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.55
41.71

Malaysian Ringgit
1
37.49
37.63

South Korean Won
100
11.37
11.41

Swedish Kroner
1
15.75
15.81

Danish Kroner
1
23.67
23.77

Hong Kong Dollar
1
19.46
19.53

Kuwaity Dinar
1
497.60
499.56

Bahrain Dinar
1
404.72
406.31

Omani Rial
1
396.33
397.89











