Opens in a new tab
२०८३ कार्तिक २९, शनिबार
November 14, 2026
२०८३ कार्तिक २९, शनिबार
November 14, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

होटल ह्याप्पी होमले मनाए चौथौं वार्षिकोत्सव

प्रकाशित मिति : २०७८ आश्विन ७ गते

चितवन / कमलनगरस्थित होटल ह्याप्पी होमले चौथों वार्षिकोत्सव मनाएको छ । ह्याप्पी होमले सफलताको चौथों वार्षिकोत्सव बुधबार केक काटी शुभकामना आदानप्रदान गरी मनाएको हो ।
स्थापनाको छोटो समयमा लोकप्रिय बन्न सफल होटल ह्याप्पी होम यससँगै पाँचौं वर्षमा प्रवेश गरेको छ । कोभिड १९ को महामारीका कारण न्यून साथीभाइको उपस्थितिमा वार्षिकोत्सव मनाएको ह्याप्पी होमका प्रबन्ध निर्देशक कृष्ण महतोले जानकारी दिए ।
विगतका वर्षहरुमा भव्य तरिकाले मनाउने गरिएता पनि समय प्रतिकूल भएकाले यस वर्ष सीमित संख्यामा अतिथिहरु बोलाइएको उनले भने । उक्त कार्यक्रममा अतिथिहरुले ह्याप्पी होमको सफलताको कामना गरेका थिए ।
विगत चार वर्षदेखि सफा, शान्त तथा पारिवारिक वातावरण, गुणस्तरीय खाना तथा उच्चस्तरीय सेवाले छोटो समयमा आम ग्राहकको मन जित्न सफल भएको छ । ह्याप्पी होममा सुविधा सम्पन्न कोठा, कार्यक्रम संचालनका लागि हल लगायत उपलब्ध रहेको प्रबन्ध निर्देशक महतोले बताए ।
ह्याप्पी होम वि.सं. २०७४ असोज ६ गते स्थापना भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.49
151.09
European Euro
1
166.43
167.10
UK Pound Sterling
1
199.16
199.95
Swiss Franc
1
179.79
180.50
Australian Dollar
1
102.27
102.68
Canadian Dollar
1
105.54
105.96
Singapore Dollar
1
116.92
117.39
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.10
40.26
Qatari Riyal
1
41.29
41.45
Thai Baht
1
4.45
4.46
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
36.82
36.96
South Korean Won
100
11.26
11.31
Swedish Kroner
1
15.01
15.07
Danish Kroner
1
22.26
22.35
Hong Kong Dollar
1
19.18
19.26
Kuwaity Dinar
1
487.65
489.60
Bahrain Dinar
1
399.02
400.61
Omani Rial
1
390.87
392.43