२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026
२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026 Sunday

भरतपुर अस्पतालमा ओपीडीसंँगै जनरल ओपिडी शुरु

प्रकाशित मिति : २०७८ आश्विन १८ गते

भरतपुर / भरतपुर अस्पतालले आफ्नो सेवालाई थप बिस्तार गरेको छ । अस्पतालले आज सोमबार बिहान ८ः३० बजेबाट दिउँसो ३ बजेसम्म जनरल ओपिडि सेवा शुरु गरेको हो ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले आजबाट जनरल ओपिडी सेवा शुरु गरिएको जानकारी दिए । जनरल ओपीडीमा विरामीले आफ्नो समस्या बताएपछि सम्बन्धित विषय विज्ञ चिकित्सक समक्ष रिफर गर्ने गर्दछ ।
यसअघि ओपीडी मार्फत सेवा दिंँदा बिरामीहरुको बढी चाप र अन्योलको अवस्था सिर्जना भएको थियो । मेसु पौडेलले पहिलेदेखि नियमित गरिएको ओपडि सेवासंँगै आजदेखि जीओपीडी सेवा सञ्चालन गरिएको जानकारी दिए । एक सेवा थप भयो । अर्को कुरा विरामीले सम्बन्धित रोगको डाक्टरसंँग सिधै भेट हुने भयो । उनले भने ।
जसले गर्दा समयको बचत, छिटो सेवा र चाप कम हुनुका साथै सेवामा गुणस्तरियता बढ्ने उनको भनाइ छ । नेपालका केही अस्पतालमा पनि लागू भए पनि भरतपुर अस्पतालमा सोमबारदेखि यो सेवा शुरु गर्न लागिएको हो ।
भरतपुर अस्पतालमा टिकट काट्न र ओपिडी परीक्षण गर्न लामो समय पर्खनुपर्ने गुनासो आइरहेको समयमा अस्पतालले सेवा विस्तार गरेको हो । डा. पौडेलका अनुसार छिट्टै अनलाईनबाट ओपिडि टिकट काट्ने व्यवस्था गरिने भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61