२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

वाईसीएल कालिकालाई जिल्लास्तरीय नकआउट फुटबलको उपाधि

प्रकाशित मिति : २०७८ कार्तिक १८ गते

चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा सम्पन्न सेन्ट्रल कलेज जिल्ला स्तरीय नकआउट फुटबलको उपाधि वाईसीएल कालिकाले जितेको छ । फाइनलमा रोधिज्ञा स्पोर्टस गैंडाखोलालाई ५–३ ले हराउँदै वाईसीएलले उपाधि जितेको हो । उपाधि बिजेता वाईसीएलले एक लाख २५ हजारसहित ट्रफी प्राप्त गरेको छ ।

उपबिजेतामा सीमित रोधिज्ञाले ७५ हजारमा चित्त बुझाएको छ । वाईसीएल कालिकाका सुमन क्षेत्री प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरे । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस भरतपुरका सभापति जितनारायण श्रेष्ठ, जिपी फाउण्डेशनका जिल्ला अध्यक्ष कमलप्रसाद आचार्य, सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङका प्रिन्सिपल यज्ञ बिलास पौडेल (वाईवि)ले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

गिरिजाप्रसाद कोइराला फाउण्डेशन चितवनले आयोजनामा सम्पन्न प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ तथा सहयोगी संस्थाहरुमा कालिका नगरपालिका र चितवन जिल्ला फुटबल संघ थिए । कार्तिक ७ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोली सहभागी थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36