२०८३ श्रावण ४, सोमबार
July 20, 2026
२०८३ श्रावण ४, सोमबार
July 20, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चर्चित गायन रियालिटी ‘नेपाल आइडल’ आजदेखि सुरु

प्रकाशित मिति : २०७८ मंसिर २३ गते

काठमाडौं / नेपालमा चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को चौथो सिजन आज बिहीबारदेखि सुरु हुँदैछ । ‘नेपाल आइडल’ ४ का होस्ट आसिफ शाहका अनुसार एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको उक्त शो राति ८ः३० बजेदेखि सुरु हुने भएको हो ।
शाहले नेपाल आइडल सिजन–४ मा नयाँ जजहरू समेत थपिएको जनाएको छ । जसमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, सुगम पोखरेल र सिवानी मोक्तानले जजको भूमिका निर्वाह गर्ने भएका छन् । उद्घोषकमा आसिफ शाह र रेश्मा घिमिरे रहने छन् । अबको चार महिनापछि नेपालले चौथो नेपाल आइडल पाउनेछ ।
यसअघि पनि मुख्य प्रयोजक रहेको रूपमा कोका–कोला अहिले पनि निरन्तरता दिने भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.89
176.58
UK Pound Sterling
1
206.88
207.68
Swiss Franc
1
190.44
191.18
Australian Dollar
1
107.36
107.78
Canadian Dollar
1
109.66
110.09
Singapore Dollar
1
119.04
119.51
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.33
10.37
Swedish Kroner
1
15.94
16.00
Danish Kroner
1
23.53
23.62
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.74
409.33
Omani Rial
1
399.36
400.91