चितवन / एमसीसी खारेजी अयिभान संयुक्त संघर्ष समिति चितवनले एमसीसी खारेजीको माग गर्दै भोलि मंगलबार चितवन बन्दको आब्हान गरेको छ । १३ वटा राजनीतिक दलको समर्थनमा बन्द आब्हान गरिएको संघर्ष समितिका सचिव अजीव पौडेलको दाबी छ ।
संघर्ष समितिका सचिव पौडेलले बन्दमा माधव कुमार नेपाल नेत्तृत्वको नेकपा एकिकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा लगायतका १३ दलको समर्थन रहेको बताए । बन्द गर्नु रहर नभई बाध्यता भएको उनको भनाइ थियो । बन्दका दिन शैक्षिक संस्था, कलकारखाना, बजार र यातायात बन्द रहने पौडेलले जानकारी दिए ।
यसैबीच संघर्ष समिति चितवनले एमसीसीको विरोधका लागि चितवन बन्द सफल बनाउन निकालिएको मसाल जुलुस प्रहरीले हस्तक्षेप गरेको छ । सो क्रममा प्रहरीले आन्दोलनकर्ताको मसाल खोसेको हो भने मसाल जुलुस निकाल्न नपाएपछि उनिहरुले एमसीसीको बिरोधमा केहीबेर चर्को नाराबाजी गरे । उनीहरुले लायन्सचोकदेखि शहिदचोकसम्म ¥याली समेत निकाले ।
एमसीसी राष्ट्रको हितमा नरहेको र देशलाई अमेरिकाको जिम्मा लगाउने योजनाका साथ नेताहरु प्रयोग भइरहेको पौडेलले बताए । चितवन प्रशासनले भने भोलि जिल्लामा सबै क्षेत्र निर्वाद रुपमा संचालन हुने भन्दै बन्द गराउँदै हिँडे गिरफ्तार गरिने जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

एमसीसीको विरोधमा चितवन बन्दको आब्हान : संघर्ष समिति

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.86
154.46

European Euro
1
176.40
177.09

UK Pound Sterling
1
207.80
208.61

Swiss Franc
1
190.57
191.32

Australian Dollar
1
107.69
108.11

Canadian Dollar
1
109.58
110.00

Singapore Dollar
1
119.37
119.83

Japanese Yen
10
9.49
9.52

Chinese Yuan
1
22.74
22.82

Saudi Arabian Riyal
1
40.97
41.13

Qatari Riyal
1
42.21
42.37

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.89
42.06

Malaysian Ringgit
1
37.78
37.93

South Korean Won
100
10.40
10.45

Swedish Kroner
1
16.00
16.07

Danish Kroner
1
23.60
23.69

Hong Kong Dollar
1
19.63
19.70

Kuwaity Dinar
1
500.36
502.31

Bahrain Dinar
1
408.09
409.68

Omani Rial
1
399.62
401.17













