काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले गुरुङ समुदायको पर्व ‘तमु ल्होसार’को अवसरमा स्वदेश तथा विदेशमा रहेका देशवासीलाई सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।
विशेषगरी गुरुङ समुदायमा पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने हेतु यो पर्व मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउँछन्
‘नेपाली संस्कार र संस्कृतिमा आआफ्नै विशिष्ट पहिचान र विशेषता रहेको छ । विविधताभित्रको एकता र समाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण पनि हुन् । यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने उदाहरणीय पर्वमध्येको एक ल्होसार पनि हो’, प्रधानमन्त्री देउवाले आज जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।
कोरोना संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्ड अपनाउँदै पर्व मनाउन प्रधानमन्त्री देउवाले आग्रह पनि गरेका छन् । हरेक साल पुस १५ मा यो चाड मनाइने गरिन्छ । तमु ल्होसारको अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

प्रधानमन्त्री देउवाद्वारा तमु ल्होसारको शुभकामना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.49
151.09

European Euro
1
166.43
167.10

UK Pound Sterling
1
199.16
199.95

Swiss Franc
1
179.79
180.50

Australian Dollar
1
102.27
102.68

Canadian Dollar
1
105.54
105.96

Singapore Dollar
1
116.92
117.39

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.10
40.26

Qatari Riyal
1
41.29
41.45

Thai Baht
1
4.45
4.46

UAE Dirham
1
40.98
41.14

Malaysian Ringgit
1
36.82
36.96

South Korean Won
100
11.26
11.31

Swedish Kroner
1
15.01
15.07

Danish Kroner
1
22.26
22.35

Hong Kong Dollar
1
19.18
19.26

Kuwaity Dinar
1
487.65
489.60

Bahrain Dinar
1
399.02
400.61

Omani Rial
1
390.87
392.43













