२०८३ असार ३१, बुधबार
July 15, 2026
२०८३ असार ३१, बुधबार
July 15, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नदिजन्य पदार्थ ओसारपसार गर्ने ६ वटा ट्याक्टर नियन्त्रणमा

प्रकाशित मिति : २०७८ पुष १५ गते

हेटौंडा / मकवानपुर प्रहरीले हेटौंडास्थित राप्ती खोला अनधिकृत रुपमा उत्खनन् गरी अवैध रुपमा नदिजन्य पदार्थ ओसारपसार गर्ने ६ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिकास्थितबाट उक्त ट्याक्टरहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने ना ६ त ३७८३, ना ४ त ५७०७, ना ६ त २९१७, ना ६ त १०५१, ना ७ त ५९७२ नम्बरको र एउटा अन्टेस्ट ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।
उक्त ट्याकटरमा अवैध रुपमा नदीजन्य पदार्थ ग्राबेल उत्खनन् गरि लोड गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी निरीक्षक इन्स्पेक्टर राजकुमार सापकोटाले बताए ।
नियन्त्रणमा लिएको ट्याक्टरलाई आवश्यक कारवाहिको लागि जिल्ला समन्वय समितिको कार्यालय पठाइएको जनाइएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.63
154.23
European Euro
1
175.15
175.83
UK Pound Sterling
1
205.56
206.37
Swiss Franc
1
189.19
189.93
Australian Dollar
1
106.81
107.23
Canadian Dollar
1
109.07
109.50
Singapore Dollar
1
118.85
119.32
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.90
41.06
Qatari Riyal
1
42.15
42.31
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.83
41.99
Malaysian Ringgit
1
37.67
37.82
South Korean Won
100
10.28
10.32
Swedish Kroner
1
15.87
15.93
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
19.60
19.68
Kuwaity Dinar
1
499.20
501.15
Bahrain Dinar
1
407.45
409.04
Omani Rial
1
399.02
400.58