चितवन / चितवनमा पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार योसँगै चितवनमा कुल कोरोना संक्रमितको संख्या २७ हजार ८२४ पुगेको हो ।
चितवनमा केही दिनयता कोरोना संक्रमितको संख्या बढदै गएको छ । जिल्लाभर सक्रिय संक्रमितको संख्या ५९५ पुगेको छ । सक्रिय संक्रमित मध्ये आज १८ जना अस्पतालमा उपचाररत छन् भने ५७७ जना होम आइसोलेसनमा रहेका छन् ।
त्यस्तै चितवनमा आज १० जना कोरोनामुक्त भएका छन् । योसँगै चितवनमा कोरोनामुक्त हुनेको संख्या २६ हजार ७९२ पुगेको छ ।
चितवनमा थप १३५ मा कोरोना संक्रमण
January 15, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
