Opens in a new tab
२०८३ कार्तिक २५, मंगलवार
November 10, 2026
२०८३ कार्तिक २५, मंगलवार
November 10, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कालिकामा बढ्यो उत्खनन्, स्थानीय तह बेखर

प्रकाशित मिति : २०७८ माघ २८ गते
Photo : Halkaro

चितवन / कालिका नगरपालिकामा रहेका खोला तथा कुलाहरुबाट अबैध रुपमा गिटिबालुवा उत्खनन् रोकिएको छैन । कालिका नगरपालिका वडा नम्बर ३ र ७ को सिमानामा रहेको कुलोबाट अबैध गिटि तथा बालुवा उत्खनन गरेको पाईएको हो ।
एक स्थानीयका अनुसार पटक पटक जानकारी गराउँदा पनि सरोकारवालाहरुले ध्यान दिन सकेका छैनन् । कुला र खोलाहरुबाट दिनहुँ गिटि तथा बालुवा निकाशी भईरहेको उनले जानकारी दिए । यहाँबाट निकालिएका गिटी बालुवाहरु बेचबिखन हुँदै आएको उनले भने । सो विषयमा स्थानीय जनप्रतिनिधिहरु बेखबर रहेको बताउँदै आएका छन् ।
कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ ‘गोपि’ले केही मात्रामा निकालेको हुन सक्ने बताए । उनले भने, ‘खोला नालामा हेर्न भ्याईदैन कुलाबाट निकालेको भए बुझौला ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.96
150.56
European Euro
1
167.12
167.78
UK Pound Sterling
1
200.20
201.01
Swiss Franc
1
182.76
183.49
Australian Dollar
1
102.96
103.37
Canadian Dollar
1
106.13
106.56
Singapore Dollar
1
116.89
117.36
Japanese Yen
10
9.46
9.50
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
39.95
40.11
Qatari Riyal
1
41.16
41.32
Thai Baht
1
4.47
4.48
UAE Dirham
1
40.83
40.99
Malaysian Ringgit
1
36.95
37.09
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
15.16
15.22
Danish Kroner
1
22.35
22.44
Hong Kong Dollar
1
19.13
19.20
Kuwaity Dinar
1
487.12
489.07
Bahrain Dinar
1
397.46
399.05
Omani Rial
1
389.49
391.05