काठमाडौं / नेपाल सरकार १ देखि ११ वर्षसम्मका उमेर समूहका बालबालिलाई हुने फाइजर खोप खरिदको तयारी गरेको छ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान तीव्र गतिले संचालन भएपनि ५ देखि ११ वर्षसम्म उमेर समूहका बालबालिकाहरूले अझै खोप लगाउन पाएका छैनन् । सो समुहका बालबालिकालाई लगाइने ८४ लाख मात्रा फाइजर खोप खरिदको तयारी भइहरहेको मन्त्रालयले जनाएको छ ।
उक्त खोप खरिद गरी बैशाखदेखि जेठसम्ममा बालबालिकालाई खोप दिइने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा.सुरेन्द्र चौरसियाले बताए । उनले भने, ‘५ देखि ११ वर्षसम्मका बालबालिकाले अब चाँडै खोप पाउँछन् । खोप आयत प्रक्रिया अगाडि बढिसकेको छ ।’
यस्तै, मन्त्रालयले एक साताभित्र कोरोना भाइरस विरुद्धको ४५ लाख मात्रा खोप पाइपुग्ने जनाएको छ । चीन सरकारको सहयोगमा उक्त मात्राको सिनोभ्याक्स खोप पाइपुग्ने आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. चौरसियाले बताए ।
यस्तै, ११ वर्षदेखि १७ वर्षसम्मका बालबालिका लागि अनुदान सहयोगमा चैत्र १२ गते र १४ गते १५ लाख मात्रा फाइजर खोप आउँदै छ । सरकारले हालसम्म कोरोनाविरुद्धको खोप खरिद र अनुदान सहयोगमा विभिन्न कम्पनीका ४ करोड ७८ लाख ८२ हजार ८ सय मात्रा कोभिसिल्ड, भेरोसेल, फाइजर, मोडर्ना, एष्ट्राजेनिका, जोन्सन लगायत खोप प्राप्त गरेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

बालबालिकाकालाई ८४ लाख फाइजर खोप खरिद गर्ने तयारी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.76
154.36

European Euro
1
175.89
176.58

UK Pound Sterling
1
206.88
207.68

Swiss Franc
1
190.44
191.18

Australian Dollar
1
107.36
107.78

Canadian Dollar
1
109.66
110.09

Singapore Dollar
1
119.04
119.51

Japanese Yen
10
9.47
9.51

Chinese Yuan
1
22.69
22.78

Saudi Arabian Riyal
1
40.94
41.10

Qatari Riyal
1
42.17
42.34

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.86
42.03

Malaysian Ringgit
1
37.55
37.69

South Korean Won
100
10.33
10.37

Swedish Kroner
1
15.94
16.00

Danish Kroner
1
23.53
23.62

Hong Kong Dollar
1
19.61
19.69

Kuwaity Dinar
1
500.03
501.98

Bahrain Dinar
1
407.74
409.33

Omani Rial
1
399.36
400.91














