चितवन / जिल्ला चितवन खैरहनी नगरपालिका ९ बैरेनीचोकमा आइचर ट्रक र ट्याङ्कर एक आपसमा ठक्कर खाँदा ५ जना घाइते भएका छन् । आज (बुधबार) बिहान साढे एघार बजे करिब उक्त आइचर ट्रक र ट्याङ्कर एक आपसमा ठक्कर खाँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइते हुनेहरुमा आइचार चालक भरतपुर १२ बस्ने वर्ष ५० का गजेन्द्र कुमाल, आइचरमा सवारहरु रोल्पा रुन्चीगढी गाउँपालिका १ बस्ने वर्ष २२ का नवराज परियार, दाङ राजपुर गाउँपालिका ६ बस्ने वर्ष २८ का जितबहादुर बुढा, रोल्पा रुन्चीगढी गाउँपालिका ९ बस्ने वर्ष १९ का प्रकाश कामी र ट्यांकर चालक रुपन्देही बुटवल उपमहानगरपालिका १६ बस्ने वर्ष ३६ का मनोहर दगुरिया थारु रहेका छन् ।
प्रहरीका अनुसार घाइते चालक कुमालको खुट्टामा गम्भीर चोट लागेको छ भने अन्य सामान्य घाइते भएका छन् । बैरेनीचोक स्थित साइबाबा पेट्रोल पम्प अगाडि वीरंगजबाट टाँडीतर्फ आउँद गरेको लु१ख ६४१८ नं. डिजेल लोड ट्यांकर र विपरीत दिशाबाट जाँदै गरेको ना१ख ३४१२ नम्बरको आइचर ट्रक एक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनाग्रस्त सवारी साधन इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा घटनास्थलमै रहेको छ भने घाइतेहरु पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत रहेको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा आइचर ट्रक र ट्याङ्कर दुर्घटना हुँदा ५ घाइते

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

प्रधानमन्त्री बालेन राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान

नारायणी महोत्सवमा निश्चलको गीतमा झुमे दर्शक, आज रविन र ताराको प्रस्तुति

नारायणी महोत्सवमा आज रविन, तारा र जादुगर गुन्द्रुकेको प्रस्तुति

नारायणी महोत्सवमा शनिबार दर्शकको घुइँचो, आज पनि भीड बढ्ने अपेक्षा

नेपालमा ‘रामायण’को कमाइ २५ करोड बढी, ३० करोड पुग्ने अनुमान
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.98
148.58

European Euro
1
162.30
162.96

UK Pound Sterling
1
193.59
194.38

Swiss Franc
1
176.14
176.85

Australian Dollar
1
97.92
98.32

Canadian Dollar
1
103.18
103.59

Singapore Dollar
1
114.71
115.17

Japanese Yen
10
9.33
9.37

Chinese Yuan
1
22.16
22.25

Saudi Arabian Riyal
1
39.44
39.60

Qatari Riyal
1
40.61
40.78

Thai Baht
1
4.35
4.37

UAE Dirham
1
40.29
40.46

Malaysian Ringgit
1
35.98
36.13

South Korean Won
100
10.99
11.04

Swedish Kroner
1
14.47
14.53

Danish Kroner
1
21.71
21.80

Hong Kong Dollar
1
18.88
18.95

Kuwaity Dinar
1
478.90
480.84

Bahrain Dinar
1
392.31
393.90

Omani Rial
1
384.35
385.91








