चितवन / चितवनमा व्यवसाय प्रवद्र्धन र सूचना प्रविधि विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चितवन र कम्प्यूटर एशोसियसन अफ नेपाल चितवनको संयुक्त आयोजनामा सो कार्यक्रम भएको हो । राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा उक्त कार्यक्रम गरिएको हो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले व्यवसायलाई सूचना प्रविधिमैत्री बनाउनु बताए । अध्यक्ष श्रेष्ठले अबको व्यवसाय प्रवद्र्धन हार्डवर्कीङ्गको जमानाबाट नेटवर्कीङ्गको जमानामा प्रवेश गरिसकेकोले प्रविधि र व्यवसायलाई सँगै लैजानुपर्ने धारणा राखे ।
उनले अहिलेको बजार बृहत भएको बताउँदै प्रतिष्पर्धामक रुपमा आफूलाई प्रविधि मैत्री बनाउन व्यवसायीलाई आग्रह गरे ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका प्रथम उपाध्यक्ष चिरञ्जिवि सुवेदी, तृतिय उपाध्यक्ष सिरिष पन्त, क्यानका वागमती प्रदेश उपाध्यक्ष विष्णुप्रसाद लामिछाने लगायतको उपस्थिति थियो ।
कार्यक्रममा ८० जना व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गरेका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

उवा संघको व्यवसाय प्रवद्र्धन र सूचना प्रविधि विषयक अन्तरक्रिया

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.21
154.81

European Euro
1
175.31
175.99

UK Pound Sterling
1
205.46
206.26

Swiss Franc
1
188.49
189.22

Australian Dollar
1
107.65
108.07

Canadian Dollar
1
109.41
109.83

Singapore Dollar
1
119.48
119.95

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.77
22.86

Saudi Arabian Riyal
1
41.08
41.24

Qatari Riyal
1
42.32
42.48

Thai Baht
1
4.58
4.59

UAE Dirham
1
41.99
42.15

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
10.57
10.61

Swedish Kroner
1
15.88
15.94

Danish Kroner
1
23.46
23.55

Hong Kong Dollar
1
19.66
19.74

Kuwaity Dinar
1
501.01
502.96

Bahrain Dinar
1
408.99
410.58

Omani Rial
1
400.53
402.09













