Opens in a new tab
२०८३ मंसिर ८, सोमबार
November 23, 2026
२०८३ मंसिर ८, सोमबार
November 23, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर अपडेट : ३५० मत गणना हुँदा दाहाल १३३, सुवेदी १२७

प्रकाशित मिति : २०७९ बैशाख ३१ गते
File photo.

चितवन / चितवनको भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका मेयर रेनु दाहालले १३३ ले अग्रता लिएकी छिन् । भरतपुर वडा नं. १ को ३५० मतगणतना हुँदा दाहालले १३३ मतले अग्रता लिएकी हुन् ।
उनका प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले १२७ ल्याएका छन् । दाहाल सुवेदीभन्दा ६ मतान्तरले अघि देखिएकी छिन् । यस्तै जगन्नाथ पौडेलले ४१ मत ल्याएका छन् । उनी मेयरका स्वतन्त्र उमेदवार हुन् ।
त्यस्तैगरी उपमेयरका चित्रसेन अधिकारीले १६२ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले ९१ मत ल्याएकी छिन् । अधिकारी गठबन्धनबाट उमेदवारी दिएका हुन् । यस्तैगरी कांग्रेसका वडाअध्यक्षका उमेदवार केशव महर्जनले १६४ मत ल्याएका छन् भने उनका प्रतिबद्वन्द्वी एमालेका शुक्रकुमार श्रेष्ठले १३७ मत ल्याएका छन् ।
मतगणना तोकिएको समयभन्दा झण्डै २ घण्टा ढिला गरी सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ९ बजेबाट गणना गर्ने भने पनि झन्डै २ घण्टा ढिला गरी मतगणना सुरु भएको हो । भरतपुर महानगरपालिका १ बाट मत गणना सुरु गरिएको हो ।
देशैभर चासोको रुपमा हेरिएको भरतपुर महानगरपालिकाको कसले बाजी मार्ला भन्ने कौतुहलताको विषय बनेको छ । चितवनका हरेक जनसमुदायले समेत अत्यन्तै चासोका रुपमा हेरिरहेको छ ।
पाँच दलील गठबन्धनबाट रेनु दाहाल र नेकपा एमालेबाट विजय सुवेदीले मेयरमा उमेदवारी दिएका हुन् । दाहाल भरतपुर महानगरपालिकाको निवर्तमान मेयर पनि हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.98
148.58
European Euro
1
162.30
162.96
UK Pound Sterling
1
193.59
194.38
Swiss Franc
1
176.14
176.85
Australian Dollar
1
97.92
98.32
Canadian Dollar
1
103.18
103.59
Singapore Dollar
1
114.71
115.17
Japanese Yen
10
9.33
9.37
Chinese Yuan
1
22.16
22.25
Saudi Arabian Riyal
1
39.44
39.60
Qatari Riyal
1
40.61
40.78
Thai Baht
1
4.35
4.37
UAE Dirham
1
40.29
40.46
Malaysian Ringgit
1
35.98
36.13
South Korean Won
100
10.99
11.04
Swedish Kroner
1
14.47
14.53
Danish Kroner
1
21.71
21.80
Hong Kong Dollar
1
18.88
18.95
Kuwaity Dinar
1
478.90
480.84
Bahrain Dinar
1
392.31
393.90
Omani Rial
1
384.35
385.91