Opens in a new tab
२०८३ कार्तिक २९, शनिबार
November 14, 2026
२०८३ कार्तिक २९, शनिबार
November 14, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राप्ती ८ मा एमालेको आचार्यसहित प्यानल नै विजयी

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते

राप्ती / राप्ती नगरपालिका वडा नं. ८ मा एमालेको प्यानल नै विजयी भएका छन् । एमालेका पूर्णप्रसाद आचार्य वडाअध्यक्षसहितको प्यानल विजयी भएको हो । आचार्यका निकटतम प्रतिस्पर्धी माओवादीका खिलप्रसाद घिमिरेले ८७२ मत प्राप्त गरेका हुन् ।
खुला महिला सदस्यमा दिपक अधिकारी, सुब्बा लामा, महिला सदस्यमा अम्बिका थपलिया र दलित महिला सदस्यमा कमला कुमारी विश्वकर्मा निर्वाचित भए ।
राप्तीमा अहिलेसम्म ६, ४, १२, ५ र ८ गरी पाँच वटा वडाको मतगणना सम्पन्न भएको छ । जसमा ४ वटा वडा एमाले र १ वटा वडा काँग्रेस विजयी भएको छ । यो समाचार तयार पारुन्जेलसम्म राप्तीमा पाँच वटा वडाको जम्मा १२,७८० मत गणना गर्दा मेयरमा एमालेबाट गोविन्दप्रसाद कँडेलले ४ हजार ८१६ र गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका शमशेर लामाले ५ हजार ५२१ मत ल्याएका छन् ।
त्यसैगरी उपमेयरमा एमालेबाट मेनुका पाठकले ५ हजार २३९ र गठबन्धनबाट कांग्रेसका देवेन्द्र लामाले ५ हजार २५० मत ल्याएका छन । नम्बर ९ को मतगणना भइरहदा गठबन्धनको अग्रता देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.49
151.09
European Euro
1
166.43
167.10
UK Pound Sterling
1
199.16
199.95
Swiss Franc
1
179.79
180.50
Australian Dollar
1
102.27
102.68
Canadian Dollar
1
105.54
105.96
Singapore Dollar
1
116.92
117.39
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.10
40.26
Qatari Riyal
1
41.29
41.45
Thai Baht
1
4.45
4.46
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
36.82
36.96
South Korean Won
100
11.26
11.31
Swedish Kroner
1
15.01
15.07
Danish Kroner
1
22.26
22.35
Hong Kong Dollar
1
19.18
19.26
Kuwaity Dinar
1
487.65
489.60
Bahrain Dinar
1
399.02
400.61
Omani Rial
1
390.87
392.43