चितवन / कालिका नगरपालिका वडा नं ७ का नवनिर्वाचित वडा अध्यक्ष कमलराज मुक्तानले सोमबार वडाको पदभार ग्रहण गर्दै ३ वटा मुख्य निर्णयहरु गरेका छन । वडा अध्यक्ष मुक्तानले वडा भित्रका अति बिपन्न बर्गका समुदायहरु र सुत्केरी महिलाहरूलाइ हस्पिटलसम्म लान र ल्याउन नि:शुल्क एम्बुलेन्सको ब्यबस्था गर्ने निर्णय गरेका हुन ।
अति बिपन्न बर्गमा मानिसहरु बिरामि हुँदा खान लाउनमै समस्या भएका कारण हस्पिटल सम्म जान नसकेका हरुलाई उनको निर्णयले राहत पुग्ने देखिएको छ । त्यसैगरी कालिका ७ काठ चोरी तस्करीको मुख्य नाका रहेको र त्यसलाई रोक्न अझैसम्म असफल रहेकाले कालिका ७ का मुख्य बन नाका हरुमा सिसि टिभि क्यामेरा जडान गरी आफ्नो वडाबाट तस्करी रोक्ने बताएका छन ।
वडा अध्यक्ष मुक्तानले वडामा सेवाग्राहीका लागि आबश्यक पर्ने निवेदन लगायतका कागजपत्र निशुल्क उपलब्ध गराई चुस्त दुरुस्त सेवा दिन ब्यबस्थित सहायता कक्ष (हेल्प- डेस्क) स्थापना गर्ने निर्णय गरेका हुन । सेवाग्राहीहरु वडामा सेवा लिन आउँदा अलमलमा पर्नु पर्ने, झन्झट ब्यहोर्न पर्ने हुँदा सो को अन्त्यका लागि हेल्प डेस्क स्थापना गर्ने निर्णय भएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

कालिकामा गरीबलाई निःशुल्क एम्बुलेन्स सेवा दिइने अध्यक्ष मुक्तानको निर्णय

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.58
148.18

European Euro
1
169.34
170.03

UK Pound Sterling
1
195.82
196.61

Swiss Franc
1
187.27
188.03

Australian Dollar
1
104.04
104.47

Canadian Dollar
1
107.85
108.29

Singapore Dollar
1
115.38
115.85

Japanese Yen
10
9.27
9.30

Chinese Yuan
1
21.40
21.49

Saudi Arabian Riyal
1
39.33
39.49

Qatari Riyal
1
40.38
40.54

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
40.18
40.34

Malaysian Ringgit
1
37.55
37.70

South Korean Won
100
9.89
9.93

Swedish Kroner
1
15.74
15.80

Danish Kroner
1
22.66
22.76

Hong Kong Dollar
1
18.85
18.92

Kuwaity Dinar
1
480.72
482.67

Bahrain Dinar
1
390.94
392.53

Omani Rial
1
383.32
384.88










