२०८३ श्रावण ३, आईतवार
July 19, 2026
२०८३ श्रावण ३, आईतवार
July 19, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय : १० अर्ब ४८ करोड बजेट विनियोजन

प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते

काठमाडौँ / संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । उनले आगामी आवको बजेटमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।
आयात प्रतिस्थापन गर्ने र उत्पादन बढाउने मुख्य उद्देश्य राखेर बजेट ल्याइएकोमा उद्योग क्षेत्रमा १० अर्ब ४८ करोड विनियोजन गरिएको उनले बताए ।
विशेष आर्थिक क्षेत्र सञ्चालनमा ल्याउनुका साथै आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि ल्याइएको जनाइएको छ ।
त्यस्तै सरकारले औद्योगिक पूर्वाधारका लागि ३ अर्ब ८९ करोड बजेट छुट्याएको छ । विभिन्न औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रको पूर्वाधार विकास गर्न सरकारले यस्तो बजेट छुट्याएको हो । सरकारले गत आर्थिक वर्षबाट विभिन्न ठाउामा नयाँ औद्योगिक क्षेत्र निर्माण थालेको थियो ।
सरकारले वाइन र जुस बनाउने उद्योगलाई पैसा दिने घोषणा गरेको छ । स्थानीय र प्रदेश सरकारको सहकार्यमा निजीक्षेत्रलाई गुराँस, आँप, उखु, लिची, किबी, बेल, जुनार, अंगुर र स्याउलगायतका फलफूलबाट जुस र वाइन बनाउने उद्योग खोल्न सरकारले सहयोग गर्ने भएको छ ।
यसबाहेक उन्नत जातको कपासखेती गर्ने किसानलाई कपासको बियाँ छोडाउने मेसिन दिने पनि सरकारले घोषणा गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91