चितवन / राहदानी बनाउन सिफारिस नचाहिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार एक सुचना जारी गर्दै द्रुत राहदानी बनाउन नेपाली नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र प्राप्त व्यक्तिलाई कुनै पनि सिफारिस आवश्यक नपर्ने जनाएको हो ।
यसअघि जिल्ला प्रशासनबाट सिफारिस लिएर मात्र द्रुत राहदानी काठमाडौँबाट राहदानी विभागबाट बनाउन सकिने व्यवस्था रहेको थियो ।
नाबालक तथा नाबालिकाको हकमा भने प्रथम पटक सिफारिस लिनुपर्ने व्यहोरा सूचनामा उल्लेख गरिएको छ ।
द्रुत पासपोर्टका लागि सिफारिस नचाहिने
June 14, 2022
- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
