चितवन / देशकै प्रसिद्ध निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जले २२२ वटा वन्यजन्तुको उद्दार गरेको छ । गत आर्थिक वर्ष २०७८÷०७९ को तथ्याङ्क अनुसार निकुञ्जले ती वन्यजन्तुको उद्धार गरेको हो ।
निकुञ्जको सौराहा सेक्टर नजिक वन्यजन्तु अस्पताल समेत रहेको छ । जसले घाइते वन्यजन्तुको उपचार गर्ने गर्दछ । सूचना अधिकारी गणेश तिवारीका अनुसार सवैभन्दा धेरै अजिगंरको उद्धार गरिएको छ । १५४ वटा अजिंगरको उद्दार गरिएको उनले बताए । त्यसपश्चात १४ वटा चित्तल, ७ वटा बाघ, ३ वटा गैँडाको उद्धार गरिएको छ ।
त्यस्तै १ वटा चितुवाको बच्चा,९ वटा मगरगोही, १ वटा जरायो, ८ वटा कछुवा र ७ वटा सर्पको उद्दार गरिएको छ । त्यस्तै ४ वटा लगुना,२ वटा निलगाई, ३ वटा निर बिरालो, २ वटा चिल, १ वटा उल्लु, १ वटा गिद्ध, १ वटा भुँडीफोर, २ वटा रतुवा,१ वटा बदेँल र १ वटा मयुर रहेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवन निकुञ्जमा २२२ वन्यजन्तुको उद्धार

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.41
153.01

European Euro
1
175.80
176.50

UK Pound Sterling
1
205.65
206.46

Swiss Franc
1
187.62
188.35

Australian Dollar
1
107.56
107.98

Canadian Dollar
1
109.33
109.76

Singapore Dollar
1
119.06
119.53

Japanese Yen
10
9.56
9.60

Chinese Yuan
1
22.60
22.69

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.29
37.44

South Korean Won
100
10.72
10.76

Swedish Kroner
1
15.95
16.01

Danish Kroner
1
23.52
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.05
498.00

Bahrain Dinar
1
404.24
405.84

Omani Rial
1
395.85
397.41














