मकवानपुर / बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशसभाबाट हालै पारित भई आएको विभिन्न तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख शर्माले सोमबार नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम तीन वटा विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।
प्रदेश प्रमुख शर्माले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९, प्रदेश संचारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७९ र प्रदेश अुनसन्धान ब्यूरो, सेवा गठन स्थापना तथा कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण गरेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
प्रमाणीकरण भएका विद्येयकहरु आगामी केही दिनमा नै राजपत्रमा प्रकाशन हुने र कार्यान्वयनको चरणमा जाने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालयले सो विद्येयकहरुलाई राजपत्रमा प्रकाशनको लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाउने जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

बागमती प्रदेश : तीन वटा विधेयक प्रमाणीकरण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39












