चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले तीजमा भड्किलो र खर्चिलो कार्यक्रम नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले आज (बिहीबार) एक सूचना जारी गर्दै तीज मनाउने नाममा भड्किलो र खर्चिलो कार्यक्रम नगर्न आग्रह गरेका हुन् ।
प्रशासनले परम्परा र सामाजिक रितीरिवाजलाई निरन्तरता दिने तथा संवर्द्धन गर्ने गरी तीज मनाउन आग्रह गरेको छ । सुसंस्कार कायम गर्ने कार्यमा राजनीतिक दल, नागरिक समाज, पेशागत संघ–संस्थाहरु, सञ्चारकर्मी, महिला सञ्जाल तथा सम्पूर्ण जिल्लाबासीहरुबाट सहयोगको अपेक्षा रहेको सूचनामा भनिएको छ ।
कसैले तामझाम, तडकभडक र खर्चिलो हुने गरी तीज कार्यक्रम गरे गराएमा कारबाही हुने प्रशासनको चेतावनी छ । प्रशासनले पछिल्लो समय भड्किलो र खर्चिलो कार्यक्रममा कमी आएको पनि जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

तीजलाई भड्किलो नगर्न प्रशासनको आग्रह

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.82
153.42

European Euro
1
178.50
179.20

UK Pound Sterling
1
208.41
209.23

Swiss Franc
1
190.79
191.54

Australian Dollar
1
109.66
110.09

Canadian Dollar
1
111.01
111.44

Singapore Dollar
1
120.36
120.84

Japanese Yen
10
9.61
9.65

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.93
42.09

Thai Baht
1
4.67
4.69

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.03
11.07

Swedish Kroner
1
16.14
16.21

Danish Kroner
1
23.88
23.97

Hong Kong Dollar
1
19.49
19.57

Kuwaity Dinar
1
498.19
500.15

Bahrain Dinar
1
405.36
406.95

Omani Rial
1
396.95
398.51












