२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025
२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025 Tuesday

चितवनमा चेपाङ अभियान्ता केपी किरण शर्मालाई सम्मान

प्रकाशित मिति : २०७९ आश्विन ९ गते
- ADVERTISEMENT -

चितवन / चेपाङ अभियान्ता केपी किरण शर्मालाई सम्मान गरिएको छ । चेपाङ अभियन्ता शर्मालाई असहाय बृद्ध कल्याण समाज, रत्ननगर–१३, अमिलियाले शनिबार सम्मान गरेको हो ।
विपन्न चेपाङको शिक्षा र उन्नयनमा महŒवपूर्ण योगदान पुर्याएकोले शर्मालाई संस्थाको ११औं वार्षिक साधारण सभाको अवसरमा सम्मान गरिएको हो ।
उनलाई समाजसेवी तथा पुर्व मन्त्री शेषनाथ अधिकारीले सम्मान पत्र र दोसल्लाले सम्मान गरेका हुन् । शर्मा गामबेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष समेत हुनुहुन्छ ।

- ADVERTISEMENT -