रुकुम । रुकुम पश्चिममा सरकारका अर्थमन्त्री एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ भारी मतान्तरले निर्वाचित भएका छन् । शर्माले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका नन्दराम देवकोटालाई २६ हजार ५८८ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
सो क्षेत्रमा ६० हजार ५६२ मत खसेको थियो । तीमध्ये शर्माको पक्षमा ३९ हजार ५४९ मत र उनका निकटतम प्रतिद्वन्द्वी देवकोटाको पक्षमा १२ हजार ९६१ मत सखेको थियो। यस्तै, शर्मा विरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार तारक केसीले ३ हजार ५६७ मत पाएका छन् ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक कुमार मल्लले ७९६ पाएका छन् । निर्वाचित शर्माको यो चौथो जित हो । यसअघि ०६४,०७०,०७४ मा पनि भारी मतान्तरसहित निर्वाचित भएका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

जनार्दन शर्मा भारी मतान्तरले विजयी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.27
175.96

UK Pound Sterling
1
204.36
205.16

Swiss Franc
1
187.59
188.33

Australian Dollar
1
107.04
107.46

Canadian Dollar
1
108.45
108.88

Singapore Dollar
1
118.67
119.14

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.50
40.66

Qatari Riyal
1
41.72
41.89

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.40
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.74
10.78

Swedish Kroner
1
16.02
16.09

Danish Kroner
1
23.45
23.54

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45













