२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जयबुद्ध अस्पतालमा जगत गुरूङ पुनः अध्यक्ष

प्रकाशित मिति : २०७९ मंसिर १८ गते

भरतपुर / जयबुद्ध सामुदायिक अस्पताल प्रालि भरतपुरको अध्यक्षमा पुनः जगतबहादुर गुरुङ चयन भएको छ । शनिबार सम्पन्न अस्पतालको १६ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले अध्यक्षमा पुनः जगतबहादुर गुरुङलाई चयन गरेको हो । अधिवेशनले अस्पतालको संचालक समितिमा पुनः पुरानै कार्यसमितिलाई निरन्तरता दिएको हो ।
जस अनुसार उपाध्यक्षमा तुलाराम गुरुङ, सचिवमा बुद्धिबहादुर गुरूङ र कोषाध्यक्षमा घमानसिंह थापालाई चयन गरेको छ । यस्तै सदस्यहरूमा हेमराज आले र विमलादेवी गुरूङ चयन भएको छ भने अस्पतालका प्रबन्ध निर्देशकमा डा सिवी पुनलाई पुनः चयन गरिएको छ ।
बाँकी २ जना सदस्य भने पछि चयन गर्ने बताइएको छ । साधारण सभा तथा अधिवेशनमा अध्यक्ष जगत बहादुर गुरुङ, सचिव बुद्धिबहादुर गुरूङ, कोषाध्यक्ष घमानसिंह थापा र प्रबन्ध निर्देशक डा सिवी पुनले अस्पतालको वार्षिक प्रतिवेदन पेश गरेको थियो । साथै कार्यक्रममा २ जना ज्येष्ठ नागरिक शेयर सदस्यलाई सम्मान गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34