२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

विश्वकप क्वार्टरफाइनल आज, दुई खेल हुँदै

प्रकाशित मिति : २०७९ मंसिर २३ गते
Photo : google

काठमाडौं । कतारमा जारी विश्वकप २०२२ को क्वार्टरफाइनल खेल आज (शुक्रबार) देखि सुरु हुँदैछ । प्रत्येक चार वर्षमा हुने विश्वकप कसले बाजी मार्ला आमजनमानसको चासो र कौतुहलताको विषय बन्दै गएको छ ।
आज हुने पहिलो क्वार्टरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल शुक्रबार राति ८ः४५ मा सुरु हुँदैछ । विश्वकप फुटबलमा ब्राजिल बलियो टिम भएकाले क्रोएसियाले धेरै मेहेनत गर्नुपर्ने देखिन्छ ।
यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल राति १२ः४५ बजे सुरु हुदैछ । दुबै टिम बलिया टिम भएकाले प्रतियोगिता प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । अर्जेन्टिनाका क्याप्टेन बहुचर्चित खेलाडी मेसीलाई देशको लागि जित्नै पर्ने दबाब छ ।
यस्तै, क्वाटरफाइनलका अन्य दुई खेल शनिबार हुनेछन् । शनिबारको पहिलो खेलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । क्वाटरफाइनलको अन्तिम खेलमा शनिबार मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68