२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

उवासंघ र ब्युटिपार्लर युनिटीको चार दिने निःशुल्क सेमिनार

प्रकाशित मिति : २०७९ पुष २१ गते

चितवन / उद्योग वाणिज्य संघ चितवन र चितवन व्युटिपार्लर युनिटिको संयुक्त आयोजनामा नेल आर्ट, रसियन हेयर स्टाइल र मेकअप सम्बन्धी चार दिने निःशुल्क सेमिनार सम्पन्न भएको छ ।
कार्यक्रम उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले व्यवसायीहरुको आवश्यकता र माग अनुसार तालिम गोष्ठी सेमिनार गर्दै जाने बताए ।
उनले चितवन महोत्सव–२०७९ सफलताका साथ सम्पन्न गर्नका लागि सहयोग गर्न व्यूटिपार्लर व्यवसायीहरुलाई आग्रह समेत गरे ।
संघका प्रथम उपाध्यक्ष चिरन्जीवी सुवेदीले कार्यक्रमलाई समापन गरेका हुन् भने तालिमबाट सिकेका कुरा आर्थिक उत्पादनमा सहयोग पुग्ने बताए ।
सेमिनार पौष १७ गतेदेखि २० गतेसम्म सञ्चालन भएको थियो भने १०० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । उक्त सेमिनारमा सावित्री रेग्मी, सुनिता खड्का, सविना महतो, संगिता अर्यालले प्रशिक्षण दिएको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए ।
चितवन व्युटिपार्लर युनिटीका अध्यक्ष मिना उप्रेतीको अध्यक्षतामा सेमिनार सम्पन्न भएको थियो भने उद्योग वाणिज्य संघ–चितवनको तालिम संयोजक योगिता पियाले गरेकी थिइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.50
179.20
UK Pound Sterling
1
208.41
209.23
Swiss Franc
1
190.79
191.54
Australian Dollar
1
109.66
110.09
Canadian Dollar
1
111.01
111.44
Singapore Dollar
1
120.36
120.84
Japanese Yen
10
9.61
9.65
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
16.14
16.21
Danish Kroner
1
23.88
23.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.36
406.95
Omani Rial
1
396.95
398.51