२०८३ भाद्र ८, सोमबार
August 24, 2026
२०८३ भाद्र ८, सोमबार
August 24, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

खिचरा महोत्सवमा आज शिव परियार र अनु चौधरीको प्रस्तुति

प्रकाशित मिति : २०७९ माघ २ गते

खैरहनी / खैरहनी ५, गौचरनमा जारी आठौँ खिचरा महोत्सवको सांस्कृतिक कार्यक्रमअन्तर्गत आज (सोमबार) चर्चित गायक शिव परियार र गायिका अनु चौधरीको प्रस्तुति रहने छन् । आज विशेषगरी गायक परियार र गायिका चौधरीसँगै स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
महोत्सवको चौथो दिन आज सांगीतिक क्षेत्रमा ख्याति कमाएका शिव परियार र अनु चौधरी मुख्य आकर्षणको रूपमा रहने सूचना तथा समाचार सम्प्रेषण समितिका संयोजक दीपेश चौधरीले जानकारी दिए । पुस २८ देखि सुरू भएको महोत्सवमा हरेक दिन विविध सांस्कृतिक कार्यक्रम हुँदै आएको छ ।
संयोजक चौधरीका अनुसार थारू कलाकारहरू फिलीप चौधरी, रूविना चौधरी तथा स्तब्ध व्याण्डका कलाकारहरूले प्रस्तुति दिनेछन् । रत्ननगर कला मन्दिर र थारू सांस्कृतिक नृत्य तथा विभिन्न आदिवासी जनजाति समुदायको नृत्यसमेत महोत्सवमा प्रस्तुत गरिने उनले बताए । माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सव अवधिभर नै सांस्कृतिक कार्यक्रम जारी रहने उनले बताए ।
महोत्सवमा विभिन्न खेलकुद प्रतियोगिता समेत सञ्चालन हुँदै आएको छ भने कृषि प्रदर्शनीले पनि महोत्सवमा स्थान पाएको छ । करिब १५० व्यावसायिक स्टल रहेको महोत्सवमा थारू पहिचान झल्काउने प्रयास गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.83
179.53
UK Pound Sterling
1
208.73
209.55
Swiss Franc
1
191.23
191.98
Australian Dollar
1
109.46
109.89
Canadian Dollar
1
111.17
111.61
Singapore Dollar
1
120.45
120.92
Japanese Yen
10
9.64
9.67
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.68
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.04
11.08
Swedish Kroner
1
16.15
16.21
Danish Kroner
1
23.92
24.01
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.34
406.93
Omani Rial
1
396.95
398.51