चितवन । भरतपुरको प्रेरणा स्कुलमा अध्ययनरत स्काउटका ३२ जना विद्यार्थी दिक्षीत भएका छन् । विद्यालयमा आयोजित दिक्षान्त समारोहमा स्काउटमा रहेका ३४ जना मध्ये ३२ जना विद्यार्थी दिक्षीत भएका हुन् ।
दिक्षीत विद्यार्थीहरु नेपाल स्काउटका समेत सदस्य बनेका छन् । अन्य दुई जनालाई भने पुनः एक कार्यक्रमको आयोजना गरी दिक्षीत गरिने प्रेरणा स्काउटका संयोजक रुपेश थपलियाले बताए ।
स्काउट संयोजक थपलियाले दिक्षीत विद्यार्थीलाई बधाइ तथा शुभकामना दिएका छन् । दिक्षीत विद्यार्थीहरुले ३ महिनाको स्काउटको आधारभुत तालिम लिएका हुन् । आगामी दिनहरुमा थप जिम्मेवारी सहित अघि बढ्न उनले आग्रह गरे ।
करिब १ वर्षको अवधिमा स्काउटले धैरै सकरात्मक परिवर्तन ल्याएको पे्ररणा स्काउटकी गल्र्स लिडर प्रेस्ना जिसीले बताइन् । कक्षा ९ मा अध्ययनरत जिसीले स्काउटले आत्मविश्वास बढाएको जिकिर गरिन् ।
यस्तै स्काउटमा लागेर धेरै लाभ प्राप्त भएको बोइज लिडर सिजन सुनारले बताए । स्काउटले गर्दा छोराछोरीमा आएको परिवर्तनले अभिभावकहरुमा खुशी छाएको छ ।
कार्यक्रम भरतपुर महानगर स्काउट तदर्थ समितिका संयोजक शिव बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो भने विद्यालयका प्राचार्य मोहन लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

प्रेरणा स्काउटको ३२ जना विद्यार्थी दिक्षीत

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34













