२०८३ भाद्र ८, सोमबार
August 24, 2026
२०८३ भाद्र ८, सोमबार
August 24, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पाखुरीचोक टोल विकासलाई भेट्रान कपको उपाधि

प्रकाशित मिति : २०७९ फाल्गुन २४ गते

भरतपुर / रंगहरुको पर्व होलीको अवसरमा भरतपुर–१३ को हिमाल युवा क्लबले आयोजना गरेको टोल स्तरीय भेट्रान भलिबल प्रतियोगिताको उपाधि पाखुरीचोक टोल विकास संस्था (क)ले जितेको छ । क्लबको कार्यक्षेत्र रहेको भरतपुर १३ का टोल विकास संस्थाहरुबाट सहभागी ११ टिमलाई पछि पार्दै पाखुरीचोकले उपाधि जितेको हो ।
हिमालय दण्डपाणी न्यौपाने माध्यामिक विद्यालय, चम्पानगरको खेल मैदानमा भएको फाइनल खेलमा पाखुरीचोकले धनुुकिरण टोल विकास संस्थालाई २६–२४ र २५–२२ को सोझो सेटमा पराजित गरेको थियो । विजयी टिमलाई नगद २० हजार सहित शिल्ड,मेडल र प्रमाण पत्र प्रदान गरिएको क्लबका उपाध्यक्ष रवि सुवेदीले जानकारी दिए ।
यस्तै प्रतियोगिताको उप विजेता धनुकिरण टोल विकास संस्थाले १० हजार र तृतीय बाटुली पोखरी टोल विकास संस्थाले पाँच हजार सहित शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । चौथो हुदैँ प्रतियोगिताको प्रोत्सान पुरस्कार स्वरुप पाखुरीचोक टोल विकास संस्था (ख) ले नगद ३ हजार पुरस्कार प्राप्त गरेको छ ।
भलिबल खेलको प्रवद्र्धन गर्दै नेपाली सांस्कृति होलीको मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न ३५ वर्ष माथिको भेट्रान भलिवल आयोजना गरिएको क्लबका अध्यक्ष सन्जिव न्यौपानेले बताए । चौथो राईनोकुञ्ज भेट्रान भलिबल प्रतियोगिता २०७९ नाम सहित सोमबार पहाडी होलीको दिनबाट शुरु भएको प्रतियोगिता मंगलबार तराईं होलीको दिनमा सम्पन्न भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.83
179.53
UK Pound Sterling
1
208.73
209.55
Swiss Franc
1
191.23
191.98
Australian Dollar
1
109.46
109.89
Canadian Dollar
1
111.17
111.61
Singapore Dollar
1
120.45
120.92
Japanese Yen
10
9.64
9.67
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.68
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.04
11.08
Swedish Kroner
1
16.15
16.21
Danish Kroner
1
23.92
24.01
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.34
406.93
Omani Rial
1
396.95
398.51