२०८३ भाद्र ८, सोमबार
August 24, 2026
२०८३ भाद्र ८, सोमबार
August 24, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

उप–निर्वाचनबारे आज जसपाको बैठक बस्दै

प्रकाशित मिति : २०७९ चैत्र ८ गते

काठमाडौं / आगामी बैशाख १० गते हुने उप–निर्वाचनको बारेमा छलफल गर्न आज (बुधबार) जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारी समितिको बैठक बस्दैछ ।
बैठक दिउँसो १ बजे बालकुमारीस्थित पार्टी कार्यालयमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने सो पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
बैठकमा उप–निर्वाचन, सरकारमा मन्त्री पठाउने, विधान अधिवेशन लगायतका विषयमा छलफल हुने उनले बताए ।
जसपाका प्रवक्ता मनिष सुमनका अनुसार, बैशाख १० गते चितवन, तनहुँ र बारा जिल्लाको ३ वटा क्षेत्रमा हुन लागेको उप–निर्वाचनमा पार्टीले के गर्ने त्यसको बारेमा पनि छलफल गर्नेछ ।
उप–निर्वाचनका लागि चैत्र २० गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका तय भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.50
179.20
UK Pound Sterling
1
208.41
209.23
Swiss Franc
1
190.79
191.54
Australian Dollar
1
109.66
110.09
Canadian Dollar
1
111.01
111.44
Singapore Dollar
1
120.36
120.84
Japanese Yen
10
9.61
9.65
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
16.14
16.21
Danish Kroner
1
23.88
23.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.36
406.95
Omani Rial
1
396.95
398.51