२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026
२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अप्रिल महिनामा करिब १ लाख पर्यटकको आगमन

प्रकाशित मिति : २०८० बैशाख २० गते
File photo.
File photo

काठमाडौं / गत अप्रिल महिनामा झण्डै १ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अप्रिल, २०२३ मा सबै देशबाट गरी कुल ९८ हजार ७७३ पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
यो हवाई मार्ग प्रयोग गरेर आएका पर्यटकहरुको संख्या मात्र हो । यद्यपि, यस्तो संख्या बाई बस (स्थलमार्ग) हुँदै आउनेहरु दोब्बर भन्दा बढी रहेको बोर्डको भनाई छ ।
सो अवधिमा सबैभन्दा बढी इन्डियाबाट ३१ हजार ४३७ जना पर्यटक नेपाल भित्रिएका छन् । यसैगरी, युनाइटेड स्टेड (अमेरिका) बाट ८ हजार ४१३ जना, युनाइटेड स्टेटबाट ५ हजार ४०९ जना र छिमेकी चिनबाट ४ हजार ७७० जना पर्यटक भित्रिएका छन् ।
यस्तै, अष्ट्रेलियाबाट ३ हजार ८२८ जना, जर्मनीबाट ३ हजार २४६ जना, फ्रान्सबाट ३ हजार २११ जना, रुसबाट २ हजार ६७३ जना, बंगलादेशबाट २ हजार २१७ जना र थाइलेण्डबाट २ हजार १०२ जना भित्रिएको बोर्डले जनाएको छ ।
यसअघि मार्च महिनामा ९९ हजार ४२६ जना पर्यटकहरु नेपाल भित्रिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34