२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

समाजवादी प्रेस संगठनको अधिवेशन आज, पूर्वमन्त्रीले उद्घाटन गर्ने

प्रकाशित मिति : २०८० जेष्ठ २४ गते

चितवन / समाजवादी प्रेस संगठन नेपाल जिल्ला शाखा चितवनको आज (बुधबार) प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन हुँदैछ । संगठनको भरतपुर ९ शरदपुरको फोर सिजन रेष्टुरेन्ट तथा पार्टी भेन्यूमा मंगलबार बसेको बैठकको निर्णय अनुसार उक्त कार्यक्रम गर्न लागिएको जिल्ला अध्यक्ष टिकादत्त तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार केन्द्रको परिपत्र अनुसार जेठ मसान्तभित्र अधिवेशन सम्पन्न गरी सक्नु पर्ने छ । जेठ २६ र २७ गते काठमाडौंमा हुने राष्ट्रिय अधिवेशनका लागि जिल्लाले अधिवेशन सम्पन्न गर्न लागेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पूर्वमन्त्री तथा स्थायी कमिटी सदस्य तथा हरि पराजुलीले उद्घाटन गर्ने भएको छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहने पराजुलीले ब्यानरमा कलमले हस्ताक्षर गरी उद्घाटन गरिने बताइएको छ ।
बैठकको निर्णय अनुसार केन्द्रीय प्रतिनिधिको रुपमा रामु आचार्य र सरस्वती तामाङलाई पठाउने निर्णय गरिएको छ भने एक जना नयाँ कार्यसमितिबाट छनोट गरिनेछ । अध्यक्ष तिमिल्सिनाका अनुसार सहमतिकै आधारमा नयाँ कार्यसमिति चयन गरिने छ ।
यसअघि टिकादत्त तिमिल्सिनाको नेतृत्व सहितको एघार सदस्यीय तदर्थ समिति गठन भएको थियो भने केन्द्रीय निर्देशन अनुसार जेष्ठ मसान्तभित्र देशैभर जिल्ला शाखाहरुले पुर्नगठन गर्दैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72