२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026
२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026 Tuesday
- ADVERTISEMENT -

तीन सवारी साधनको एकआपसमा ठक्कर

प्रकाशित मिति : २०८० श्रावण १ गते

चितवन / चितवनको टिकौली जङगलमा तीनवटा सवारी साधन एकआपसमा ठोक्किँदा एकजना घाइते भएका छन् । आइतबार भएको दुर्घटनामा कालिका नगरपालिका वडा नं. ६ घर भएका ४६ वर्षीय चालक टेकनाथ वाग्ले घाइते भएका हुन् ।
उनको नयाँ मेडिकल कलेजमा उपचार भइराखेको चितवन प्रहरीका प्रवक्ता विजय पण्डितले जानकारी दिए । पूर्वी चितवनको टाडीबाट भरतपुरतर्फ आउदै गरेको प्रदेश ३–०१–००२ च ७९०१ नं.को कार र सोही स्थानबाटै आएको ना १७ च ६८०० नं.को कार नारायणगढबाट टाडी जाँदै गरेको लु २ च ७१०६ नं.को स्कार्पियो हाईस ठोक्किएको थियो ।
बिहान करिब १० बजे तीन वटा सवारी साधन ठोक्किँदा ना१७च ६८०० नं. को कार चालक कालिका नगरपालिका वडा नं. ६ घर भएका वाग्ले घाइते भएका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.84
153.44
European Euro
1
176.39
177.09
UK Pound Sterling
1
204.26
205.06
Swiss Franc
1
192.00
192.75
Australian Dollar
1
108.12
108.54
Canadian Dollar
1
109.70
110.13
Singapore Dollar
1
118.72
119.18
Japanese Yen
10
9.55
9.59
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.23
16.29
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.45
499.40
Bahrain Dinar
1
405.30
406.89
Omani Rial
1
396.97
398.52