२०८३ असार ३१, बुधबार
July 15, 2026
२०८३ असार ३१, बुधबार
July 15, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ग्रीनल्याण्ड स्कुललाई ‘इनोभेटिभ स्कुल अवार्ड’

प्रकाशित मिति : २०८० श्रावण ५ गते

चितवन / भरतपुर महानगरपालिका १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुल ‘इनोभेटिभ स्कुल अवार्ड २०२३’ बाट सिंगापुरमा सम्मानित भएको छ ।
एक्जिटो एजुकेसन अष्ट्रेलियाको आयोजनामा सम्पन्न एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड कार्यक्रममा ग्रीनल्याण्डले ‘इनोभेटिभ स्कुल अवार्ड २०२३’ प्राप्त गरेको हो । कार्यक्रममा नेपालको शिक्षा क्षेत्रमा योगदान दिएका ३३ स्कुल र स्कुल सञ्चालक सम्मानित भएका हुन् ।
सोही कार्यक्रममा ग्रीनल्याण्डले उक्त अवार्ड प्राप्त गरेको हो । स्कुलकी प्राचार्य इन्दिरा पन्त कार्की उक्त अवार्डबाट सम्मानित भईन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार कार्की पनि सहभागी थिए । शिक्षा क्षेत्रको विकासमा विद्यालयले पुर्याएको योगदानको मुल्याङ्कन गर्दै आयोजकले इनोभेटिभ स्कुल अवार्डबाट सम्मान गरेको प्राचार्य कार्कीले जानकारी दिईन् ।
यो अवार्ड समग्रमा चितवनकै विद्यालयहरुको लागि गौरवको बिषय भएको उनको भनाइ छ । शिक्षक, विद्यार्थी, अभिभावक सबैको योगदानका कारण विद्यालयले यो उपलब्धि हासिल गरेको उनले बताईन् । कार्यक्रममा नेपालभरीबाट छनोटमा परेका विभिन्न स्कुल, कलेज तथा तिनका सञ्चालकहरुलाई शिक्षा क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर कदर गर्दै अवार्ड प्रदान गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.63
154.23
European Euro
1
175.15
175.83
UK Pound Sterling
1
205.56
206.37
Swiss Franc
1
189.19
189.93
Australian Dollar
1
106.81
107.23
Canadian Dollar
1
109.07
109.50
Singapore Dollar
1
118.85
119.32
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.90
41.06
Qatari Riyal
1
42.15
42.31
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.83
41.99
Malaysian Ringgit
1
37.67
37.82
South Korean Won
100
10.28
10.32
Swedish Kroner
1
15.87
15.93
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
19.60
19.68
Kuwaity Dinar
1
499.20
501.15
Bahrain Dinar
1
407.45
409.04
Omani Rial
1
399.02
400.58