काठमाडौं / नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्ने भएको पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार, बैठकले यसअघि स्थगित गरिएका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको नयाँ मिति तय गर्नेछ ।
यसअघि तय भएको साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएको भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । प्रावधिक कारण देखाउँदै स्थगित भएको सो बैठकको नयाँ मिति आजको सचिवालय बैठकले तय गर्ने सम्भावना रहेको उनले जानकारी दिएका छन् ।
यसैगरी, सचिवालय बैठकले पार्टीको महाधिवेसनको मिति तया गर्ने देखी रिक्त रहेका पदहरुमा पदपुर्ति गर्ने अजेन्डा पनि सचिवालय बैठकको रहेको जनाइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

एकीकृत समाजवादीको सचिवालय बैठक आज

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.49
151.09

European Euro
1
166.43
167.10

UK Pound Sterling
1
199.16
199.95

Swiss Franc
1
179.79
180.50

Australian Dollar
1
102.27
102.68

Canadian Dollar
1
105.54
105.96

Singapore Dollar
1
116.92
117.39

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.10
40.26

Qatari Riyal
1
41.29
41.45

Thai Baht
1
4.45
4.46

UAE Dirham
1
40.98
41.14

Malaysian Ringgit
1
36.82
36.96

South Korean Won
100
11.26
11.31

Swedish Kroner
1
15.01
15.07

Danish Kroner
1
22.26
22.35

Hong Kong Dollar
1
19.18
19.26

Kuwaity Dinar
1
487.65
489.60

Bahrain Dinar
1
399.02
400.61

Omani Rial
1
390.87
392.43













