काठमाडौं / नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशको पहाडी भू–भागको केही स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भू–भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावा–हुरीको पनि सम्भावना रहेको छ ।
यस्तै, आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशको तराई भू–भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

पाँच प्रदेशमा भारी वर्षा हुने अनुमान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.96
150.56

European Euro
1
167.12
167.78

UK Pound Sterling
1
200.20
201.01

Swiss Franc
1
182.76
183.49

Australian Dollar
1
102.96
103.37

Canadian Dollar
1
106.13
106.56

Singapore Dollar
1
116.89
117.36

Japanese Yen
10
9.46
9.50

Chinese Yuan
1
22.46
22.55

Saudi Arabian Riyal
1
39.95
40.11

Qatari Riyal
1
41.16
41.32

Thai Baht
1
4.47
4.48

UAE Dirham
1
40.83
40.99

Malaysian Ringgit
1
36.95
37.09

South Korean Won
100
11.00
11.04

Swedish Kroner
1
15.16
15.22

Danish Kroner
1
22.35
22.44

Hong Kong Dollar
1
19.13
19.20

Kuwaity Dinar
1
487.12
489.07

Bahrain Dinar
1
397.46
399.05

Omani Rial
1
389.49
391.05













