Opens in a new tab
२०८३ कार्तिक २५, मंगलवार
November 10, 2026
२०८३ कार्तिक २५, मंगलवार
November 10, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

स्कुटर चोरेको आरोपमा एक जना पक्राउ

प्रकाशित मिति : २०८० श्रावण २४ गते
File Photo.

काठमाडौं / स्कुटर चोरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३० पुतलीसडक घर भएका ३० वर्षीय आजाद रायमाझी उर्फ सफल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, आजादले गत असार २२ मा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमाबाट बा.८६ प ३०२२ नम्बरको डिओ स्कुटर चोरेको अनुसन्धानका थाहा भएको हो । उनले सफलजंग रायमाझी नामको फेसवुक पेजबाट सो स्कुटर बिक्रीमा राखेका थिए ।
बुढानिलकण्ठ बस्ने सनिषा योन्जनले ८३ हजारमा स्कुटर खरिद गरेपछि नामसारी गर्न यातायात कार्यालयमा बेलाउँदा रायमाझी फरार भएका थिए । उनले स्कुटरको नम्बर, रङ र ब्लुबुक समेत बदलेर बिक्रीमा राखेको अनुसन्धानबाट थाहा भएको छ ।
पक्राउ परेका उनलाई कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.96
150.56
European Euro
1
167.12
167.78
UK Pound Sterling
1
200.20
201.01
Swiss Franc
1
182.76
183.49
Australian Dollar
1
102.96
103.37
Canadian Dollar
1
106.13
106.56
Singapore Dollar
1
116.89
117.36
Japanese Yen
10
9.46
9.50
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
39.95
40.11
Qatari Riyal
1
41.16
41.32
Thai Baht
1
4.47
4.48
UAE Dirham
1
40.83
40.99
Malaysian Ringgit
1
36.95
37.09
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
15.16
15.22
Danish Kroner
1
22.35
22.44
Hong Kong Dollar
1
19.13
19.20
Kuwaity Dinar
1
487.12
489.07
Bahrain Dinar
1
397.46
399.05
Omani Rial
1
389.49
391.05